Monday, August 24, 2026

Rathi Cable GIF Test

rijana Subedi celebrated late Bibek Pangeni's birthday at a Childage Home where she said, "उहाँ चै एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो । हजुरहरु जस्तो सानासाना नानीबाबुहरुलाई एकदम धेरै माया गर्नुहुन्थ्यो । अनि उहाँ चै अहिले हुनुहुन्न । उहाँको birthday हो । उहाँ ३४ वर्षको हुनुभयो । उहाँले त हजुरहरु जस्तो नानीबाबुहरुलाई माया गर्नुहुन्थ्यो एकदमै धेरै । अनि उहाँको memory मा उहाँको birthday celebrate गर्न हजुरहरुसँग आएको । त्यहिभएर हामी सबैजना मिलेर आज बिबेक दाइको birthday मनाउनी